क्रिकेट क्रेज : नेपाल र युएई बीचको खेल हेर्न पुगेका दर्शक (फोटो फिचर)
एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बन्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपाल र युएईबीचको खेल हेर्न ठूलो संख्यामा दर्शक मैदान पुगेका थिए।
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई
फोटो : नेपाल क्रिकेट संघ