May 29, 2023 गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । Author समाज टाइम्स View all posts
मुख्य समाचार, राजनीति एक–दुई मतको हिसाब गरेर हामीले जनसम्पर्क समितिलाई ध्वस्त पारेका छौँ : गगन थापा, सभापति, नेपाली कांग्रेस
अमेरिका, मुख्य समाचार राष्ट्रसंघ महासभाबाट इरानलाई राष्ट्रपति ट्रम्पको धम्की, आफूले शान्ति कायम गरेको दाबी