ओप्पोले एनएम एस.ओ.सि जारीगर्दै
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता ओप्पो कम्पनीले २०२४ मा एनएम एस.ओ.सि सार्वजनिक गर्ने भएको छ ।
सो कम्पनीले मोवाई उद्योगमा आफ्नो स्थान बलियो बनाई राख्न वास्तविक चिपसेट खरिद गर्न इच्छुक रहेको जनाएको छ ।
विज्ञहरूका अनुसार २०२३ बाट सुरु भएको ओप्पोको इन–हाउस निमार्ण प्रकृया २०२४ मा बजारमा आउने भएको छ ।
ओप्पोले आफ्नो एस.ओ.सि बनाउन अनुसन्धान र विकासमा ४१.४ बिलियन भन्दा बढी लगानी गरेको छ ।
उद्योगको आफ्नो स्थान कायम राख्न गुगल, एप्पल र सामसुङ जस्ता कम्पनीहरूले पहिले नै आफ्नै स्वामित्वका चिपसेटहरू विकास गरिसकेका छन् । समग्रमा, ओप्पोको आफ्नै चिपसेट निर्माण गर्ने कदम स्मार्टफोन उद्योगका लागि रोमाञ्चक घटना भएको बताइएको छ ।