प्रधानमन्त्रीसंग संवैधानीक आयोगका अध्यक्षहरुको भेट : आयोगका समस्या र चुनौतिबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरुले सामुहीक भेटगरि समस्या र चुनौतिबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंदरबारमा बिहिवार दिउँसो पुगेर प्रधानमन्त्रीसंग भेट गरेका आयोगका अध्यक्षहरुले आयोगहरुमा आइपरेका समस्या र चुनौतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।