अमेरिकी डलर भाउ बढ्दो

काठमाडौं / नेपालमा अमेरिकी डलरको भाउ बढ्को छ।
नेपाल राष्ट्र बैंकले शुक्रवार एक अमेरिकी डलरको खरिद दर १३१.१८ र बिक्री दर १३१.७८ रुपैयाँ तोकेको छ ।
यसअनुसार एक युरोको खरिद दर १४४.०९ र बिक्री दर १४४.७५ रुपैयाँ रह्यो ।
यस्तै एक पाउन्ड स्टर्लिङको खरिद दर १६१.५७ र बिक्री दर १६२.३१ रुपैयाँ तोकिएको छ।
त्यस्तै एक अस्ट्रेलियन डलरको खरिद दर ९३.३७ रुपैयाँ र बिक्री दर ९३.७९ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।