हिउँविहीन हिमाल

Getting your Trinity Audio player ready...
|
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य ।
पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ ।
तस्बिर : कमल खत्री / रासस