मन्थली । रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार ।
यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् ।
तस्बिर : रमेश ढुंगेल / रासस
Like this:
Like Loading...