राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको नजरमा भारत सँग हारका कारण: काभा वुमन्स नेसन्स भलिबल : नेपाल र भारत बिचको फाइनल खेल
भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्टले मागे माफी : काभा महिला लिग भलिबलको फाइनलमा भारत सँग पराजित भए पछि महिला राष्ट्रिय भलिबल टिम, नेपाल प्रमुख प्रशिक्षक जगदीश भट्टले माफी मागेका छन्।
त्रिपुरेश्वर स्थित कवर्डहलमा बुधवार साँझ भएको फाइनलमा नेपाल भारत सँग तीन दुई सेटले पराजित हुन पुग्यो।










