सरकारमा जानेहरू थरथर कामेर गएका छन्, झन् बङ्गलादेशले के के गर्या छ के के : प्रचण्ड भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्टले मागे माफी
काभा महिला लिग भलिबलको फाइनलमा नेपाल भारत सँग पराजित हुँदै उपाधिबाट वञ्चित भयो। काठमाडौँमा बुधवार भएको फाइनलमा नेपाल ३-२ सेटमा पराजित भएको थियो।






