पेरिस ओलम्पिकमा नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानको प्रदर्शन “बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ”: डा. रामवरण यादव, प्रथम राष्ट्रपति
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे ।












