क्यानाडाका नेपालीको पहलमा क्रिकेटका सामग्री सहयोग प्रथम प्रकास दाहाल स्मृती खुल्ला राष्ट्रिय ब्याडमिन्टन : एपिएफका प्रिन्स र सुजन अन्तिम १६ मा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।
यसैगरी अदालतले तीन लाख जरिबाना पनि सुनाएको छ ।











