कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मले जित्दा हारे वौद्धिक नेता पत्रकारिताबाट राजनीतिमा हाम्फालेका अजयबाबुलाई पहिलो प्रयासमै सफलता, बने केन्द्रीय सदस्य
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन् ।
नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।













