January 18, 2023तस्वीरमा हेर्नुस् पोखरामा भएको यती एअरलाइन्स विमान दुर्घटनाको खोजीकार्यग्यालरी, मुख्य समाचारपोखरा । कास्कीको पोखरामा आइतवार भएको विमान दुर्घटनामा अहिलेसम्म ७१ जनाको शव फेला परेको छ । सेती खोंचमा खसेको उक्त विमानमा सवार एकजनाको शव अझै फेला परिसकेको छैन तर पनि खोजी कार्य जारी छ । तस्वीरमा हेर्नुस् खोजी तथा उद्दारकार्य ।Authorसमाज टाइम्सView all postsLike this:LikeLoading...