जनसम्पर्क समिति अमेरिकाको प्रतिष्ठा जोगाउ : कृष्ण लामिछाने, संस्थापक महासचिव
अमेरिका।नेपालीजनसम्पर्कसमितिअमेरिकाकासस्थापकमहासचिवकृष्णलामिछानेलेसंस्थाकोप्रतिस्थाजोगाउनआह्वानगरेकाछन्।
सामाजिकसन्जालमालामोस्टाटसलेख्दैलामिछानेले ‘हामीहरुसबैजनाचनाखोभईकानुनबिधिप्रकृयारपद्धतिबिपरितगरिएकोसबैनिर्णयलाईप्रतिवादगर्दैनेपालीजनसम्पर्कसमितिअमेरिकाकोप्रतिष्ठाजोगाउनगरीअगाडीबढ्नपुनःएकपटकआह्वानगर्दछु।’भनेकाछन्।
नेपालीकांग्रेसजस्तोपार्टीकोभातृसंगठनकागतिविधिगोप्यरूपमाहुनेगरेकोभन्दैलामिछानेलेआपत्तिप्रकटगरेकाछन्। ‘लुकीछिपीकृयासिलसदस्यताबाढ्दैगैह्रकानुनीतरिकाबाटरकमहरुसंकलनगरीनेपालीकॉंग्रेसपार्टीसमेतलाईभविष्यमाबद्नामगर्नेगरीअँध्यारोकुनाबाटरचिएकोषड्यन्त्रलाईचिर्नमतपाईहरुसबैलाईएकाकारहुनयसैमार्फतहार्दिकअपिलगर्दछु।’
लामिछानेकोअपिलकोपूर्णपाठ
आदरणीयअमेरिकावासीनेपालीजनसम्पर्कसमितिमाआबद्धसम्पूर्णआमाबुवा, दिदीबहिनीतथादाजुभाईहरुतपाईहरुसबैमाजयनेपालकोन्यानोअभिवादन।
नेपालीजनसम्पर्कसमितिअमेरिकाकोसंस्थापकमहासचिवकोहैसियतलेयससंस्थाभित्रभईरहेकोबिभिन्नगतिविधिहरुकोसम्बन्धमातपाईहरुलाईजानाकारीगराउँनुमेरोपहिलोकर्तव्यसंझिएरकेहीबिषयहरुउठानगर्दैछु।
आदरणीयमहानुभावहरु, जननायकबिश्वेश्वरप्रसादकोईरालाज्यूलेस्थापितगर्नुभएकोनेपालीजनसम्पर्कसमितिसमयकोक्रमरनेपालीहरुकोजनघनत्वसंगैआजसंसारकोधेरैदेशहरुमाफैलिएकोछ।हामीबसोबासगरिरहेकोदेशमासमेतयोसंस्थाबिगतलामोसमयदेखीकृयासिलछ।
मुलत: अमेरिकाएउटासंसारकैउत्कृष्टप्रजातान्त्रिकअभ्यासभएकोदेशहो।यहॉंकानुनसम्मतबनाईएकोबिधिरप्रकृयाकोआधारमासबैचिजहरुकोनिरुपणहुँदछ।सन्२०१४कोनोभेम्बर२२/२३तारेखटेक्ससकोडलासबाटनिर्वाचितनेपालीजनसम्पर्कसमितिअमेरिकासन्२०१६कोओक्टुबरदेखिबिधिवत५०१सी (३) अन्तर्गतदर्तागरीसोहीनुसारकृयासिलछभन्नेमेरोबुझाईहो।
यदी, ५०१सी (३) मानैदर्ताभएकोभएतापनिसन्२०१७कोअप्रिल२२तारेखभर्जिनियाकोमनाससमागरिएकोसाधारणसभापछिकुनैपनिसाधारणसभागरिएको/ भएकोछैन।यसरीदर्तागरिएकोसंस्थाकोअनिवार्यबार्षिकसाधारणसभाहुनुपर्नेछ।
अमेरिकाजस्तोकानुनीदेशमाबसेरपनिहामीजिम्मेवारमानिसहरुबाटनेपालीजनसम्पर्कसमितिअमेरिकालाईआफ्नोब्यक्तिगतसंस्थाजस्तोगरीचलाईराखेकाछौ।तपाईहरुकोमौनतापछिकोकारणहरुमैलेबुझेकोछु।एकातिर५०१सी (३) मासंस्थादर्तागर्नेरअर्कोतर्फसोहीदर्तानुसारकोनेपालीजनसम्पर्कसमितिअमेरिकाकोनाममानेपालीकॉंग्रेसपार्टीकोपनिइकाईयहीहोभन्नेदोहोरोचरित्रलेगर्दाहामीलाईथपसंकटतर्फधकेल्दैछभन्नेमेरोठम्याईहो।
नेतृत्वमापुगेपछिनेतृत्वमैबसीराख्नेसोंचलाईनैमान्नेहोभनेपनिकमसेकमयहॉंकोकानुनतदर्ताभएकोसंस्थालाईसोहीनुसारकोबिधिरपद्धतिअनुसारअगाडीबढ्नदिनुपर्नेहोईन … ??? योगाम्भीर्यताकोउत्तरकसलेदिनेहो।अहिलेनेपालीकॉंग्रेसको१४औंमहाधिवेशनलाईआधारबनाईनेपालीकॉंग्रेसजस्तोलोकतान्त्रिकपार्टीकोसाखलाईयतिठुलो बिकसितदेशमाबसेरनिर्लज्जढंकबाटजसरीउपहासगरिदैछयसलेआमलोकतन्त्रप्रेमीहरुकोमनलाईक्षयिकरणगरेकोछ।
हाक्काहाक्कीबिधिसम्मतनेपालीकॉंग्रेसकोकृयासिलसदस्यतारनेपालीजनसम्पर्कसमितिअमेरिकाकोसदस्यताबितरणगरीपारदर्शितासहितअघिबढ्दैअमेरिकाभरसकृयसबैच्याप्टरहरुकोअधिवेशनबाटनयॉंनेतृत्वहरुस्थापितगर्दैकेन्द्रीयअधिवेशनगर्नुकोसट्टालुकीछिपीकृयासिलसदस्यताबाढ्दैगैह्रकानुनीतरिकाबाटरकमहरुसंकलनगरीनेपालीकॉंग्रेसपार्टीसमेतलाईभविष्यमाबद्नामगर्नेगरीअँध्यारोकुनाबाटरचिएकोषड्यन्त्रलाईचिर्नमतपाईहरुसबैलाईएकाकारहुनयसैमार्फतहार्दिकअपिलगर्दछु।
तपाईहामीसबैकोबिचारकोप्रतिबिम्बहो, नेपालीजनसम्पर्कसमितिअमेरिका।यसमाहामीहरुसबैजनाचनाखोभईकानुनबिधिप्रकृयारपद्धतिबिपरितगरिएकोसबैनिर्णयलाईप्रतिवादगर्दैनेपालीजनसम्पर्कसमितिअमेरिकाकोप्रतिष्ठाजोगाउनगरीअगाडीबढ्नपुनःएकपटकआह्वानगर्दछु।
जयनेपाल !!!
कृष्णप्रसादलामिछाने
संस्थापकमहासचिव
नेपालीजनसम्पर्कसमितिअमेरिका।