अमेरिकाको मेरिल्याण्डमा ग्राण्ड ओपनिङ गरिएको एस के एण्ड डी रियल्टी ग्रुप के हो र यसले के सेवा दिन्छ ?
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्ड राज्यमा दुई दशक देखि व्यवसाय गर्दै आएका इन्जिनियर कुलमणि आचार्यले एस के एण्ड डी रियल्टी ग्रुप शुरु गरेका छन्।
आचार्य नेपालमा चितवन निवासी हुन्। उनी एस के एण्ड डी रियल्टी ग्रुपको बोर्कर तथा सिइओ हुन्।
नोभेम्बर ७ तारिख मेरिल्याण्डको नोटिङ्घम ग्रुपको ग्राण्ड ओपनिङ गरिएको छ।
घर जग्गा खरिद विक्रि, इन्जिनियरिङ डिजाइन, पर्मिट दिने तथा कन्स्ट्रक्सन समेत गर्ने लक्ष्य ग्रुपले लिएको छ।
ग्रुपबाट नेपाली समुदायले के कति र कसरी सुविधा पाउछ भन्ने बारेमा आचार्य सँग समाज टाइम्सले गरेको कुराकानी ।














