राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्।

प्रधानमन्त्री ओलीले मंगलवार बिहान राजीनामा घोषणा गरेका थिए।
मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिएका हुन् ।













