अमेरिकामा नेपाली भाषी भुटानी डिपोर्टका भ्रम र यथार्थ
अमेरिकामा नेपाली भाषी भुटानी डिपोर्टका भ्रम र यथार्थ ।
समाजका अगुवाले नै किन बनाए समुदायलाई नै त्रसित ?
डिपोर्ट हुनेले अमेरिकाका के कस्ता अपराध गरेका थिए? अमेरिकाबाट डिपोर्ट परेका र नेपालमा थुनामा रहेकाबारे अब अधिकारकर्मीले के गर्छन्?
अमेरिकामा रहेको नेपाली भाषी भुटानी समुदायका अगुवा समाज सेवी तथा व्यवसायी विश्व क्षेत्री सँग समाज टाइम्स संवाद