न्यु योर्कको लङआइल्याण्डमा नेपाली सामुदायिक भवन निर्माणका लागि एक लाख बिस हजार डलर रकम सङ्कलन
न्यु योर्क/अमेरिकाको न्यु योर्क राज्यको लङ आइल्याण्डमा नेपाली सामुदायिक भवन निर्माणका लागि एक लाख बिस हजार डलर रकम सङ्कलन भएको छ।
हिक्सभिलमा शनिवार आयोजित एक कार्यक्रममा डिष्टिक ०३ कांग्रेसका लागि उम्मेदवार माइक लेपिटरीले एक समारोहमा सामुदायिक भवन निर्माणका लागि सहयोग गर्नु हुने दाताहरू लाई सम्मान गरे।
कार्यक्रममा माइक लेपिटरीले नेपाली कम्युनिटीसँग मिलेर काम गर्न आफू इच्छुक र प्रतिबद्ध रहेको बताए। उनले नेपाली सामुदायिक भवन निर्माणमा आफूले सहयोग गर्ने प्रतिवदता जनाएका छन्।
यसै गरी क्रियाशील १३ वटा संस्थाहरूको संयुक्त बैठकले बाबुराम शर्माको संयोजकत्वमा १३ वटै संस्थाहरूलाई संयोजन गर्ने गरी “कोर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटी अमेरिका गठन गरेको छ ।
संयुक्त बैठकले लङआइल्याण्डमा नेपाली सामुदायिक भवन तथा मन्दिर निर्माण गर्नको लागि समाजसेवी वेद प्रसाद खरेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समितिका सदस्यहरूमा बाबुराम शर्मा,विश्वराज बास्तोला,टिकाराज ढकाल,महेश खड्का,रूपा भण्डारी,शङ्खनारायण प्रजापति,वसन्त चापागाईँ,मोहन क्षेत्री ,निर्मल थपलिया ,कल्पना थापा ,केदार कट्टेल ,देवीकला गैह्रे ,टक रूवाली ,रमेश सत्याल ,निशा सकुल गिरि राजकुमार गुरुङ,शिव फागु, बाबु राजा सिन्हा र शङ्कर राज भण्डारी रहेका छन्।
कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधिहरूले सामुदायिक भवन तथा मन्दिर निर्माणका लागि निम्न अनुसारको रकम बोल कबोल गरेको जनाइएको छ।
१. कला/वेदप्रसाद खरेल – ११,१११.००।
२. लक्ष्मी/बाबुराम शर्मा – १०,१११.००।
३. रूपा/शङ्कर राज भण्डारी- १०,१११.००
४. लक्ष्मी/विश्वराज बास्तोला- ५,१११.००
५. इलिजाबेथ/टिकाराज ढकाल – ५,१११.
६.विनीता/महेश खड्का-५१११.००।
७.लक्ष्मी/मोहन क्षेत्री -५१११.००।
८.निशा/सहकुल गिरी -५१११.००
९. ज्ञानु/टक रूवाली -५,१११.००
१०.रूपा/गोपाल भण्डारी-५१११.००।
११. राधिका/निर्मल थपलिया- ३१११।
१२. विनीता/वसन्त चापागाईँ -३१११।
१३. देवीकला/बाबुराम कँडेल-३,१११.
१४. संस्थापक सदस्य(नाम नखुलाउने सर्तमा)- ३१११.०००।
१५. सूर्य/समीर महर्जन(डाइमन ज्वेलर्स) – ५१११.००।
१६. निशा/विशाल रेग्मी -५१११.००।
१७. पम्फा/शङ्खनारायण प्रजापति-५०११.००
१८. इन्दु/विक्रम काजी- ३१११.००
१९. बिना रानी/बाबु राजा सिन्हा-३१११
२०. गोविन्द केसी- ३१११.००।
२१.सानु/रमेश सत्याल-३१११.००।
२२. श्रृजना/सूर्य पौडेल-३१११.००।
२३. शिव फागु-३१११.००।
२४. राज कुमार गुरुङ-३१११.००।
नोट-जम्मा रकम – ११६,५६४ (एक लाख सोह्र हजार पाँच सय चौसट्ठी डलर)
कोअर्डीनेशन कमिटीका संस्थाहरू
नेपाली समुदाय संयुक्त राज्य अमेरिका समन्वय समिति
अध्यक्ष: बाबुराम शर्मा
१-आरके फाउन्डेसन इन्क:
अध्यक्ष: बेड खरेल
२-युएस नेपाल चेम्बर अफ कमर्स इंक
अध्यक्ष: सानुबाबु सिलवाल
३-नासाउ सेन्ट्रल नेपाली लायन्स क्लब इंक
अध्यक्ष: टिका ढकाल
४-बीटी फाउन्डेसन इंक
अध्यक्ष: विश्वराज बास्तोला
५-एमबी फाउन्डेसन इंक
अध्यक्ष: महेश खड्का
६-टिक भक्त फाउन्डेसन इंक:
अध्यक्ष-शंकरराज भण्डारी
७-पीएआर फाउन्डेसन इंक
अध्यक्ष: इली ढकाल
८-नेपाल जनसम्पर्क समिति अमेरिका इंक लङ आइल्याण्ड
अध्यक्ष: विश्वराज बास्तोला
९-नेपाली अमेरिकी युवा संघ इंक
संस्थापक विकास खरेल
१० जङ्गल इंक
अध्यक्ष: पारस खरेल
११-पीएस फाउन्डेसन
अध्यक्ष: शङ्खनारायण प्रजापति
१२-हिमालय द्वारा दिव्य शिल्प
अध्यक्ष : मिलन पौड्याल
१३-जीआर भण्डारी फाउन्डेसन
अध्यक्ष: रुपा भण्डारी