जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु लाल-समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कार क्याप्टेन विजय लामालाई
काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।










