एनआरएनएका बारेमा छानविन गर्न बनेको समितिले बुझायो प्रतिवेदन नेपाली क्रिकेट टिमलाई एनआरएनए हङकङले गर्यो नगद सहयोग
काठमाडौँ/ क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत श्री भरतराज पौडेलले बुधवार शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राजदूत पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।














