समाज टाइम्स मुख्य समाचार, विविध
काठमाडौं । गृह मन्त्रालयले १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ ।
मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।











