July 15, 2023 मन र मन्दिर : फोटो फिचर ग्यालरी काठमाडौंको दक्षिणकाली मन्दिरमा शनिबार विहान दर्शनका लागि पुगेका भक्तजन । काठमाडौं उपत्यकाको प्रसिद्ध यो मन्दिरमा हरेक दिन हजारौंको संख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । Author समाज टाइम्स View all posts Like this:Like Loading...