काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दै छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।
बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ ।
Like this:
Like Loading...