वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या, सुमेरु अस्पतालमा उपचार हुँदै विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : नैनसिंह महर
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।
शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।
४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।










