June 4, 2022 देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ । Author समाज टाइम्स View all posts
प्रवास, मुख्य समाचार एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै