भ्रस्टाचार विरुद्ध कार्टुन प्रदर्शनी (फोटो फिचर)
काठमाडौं । सुरुआज बाट ३ दिन सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी “निसाना” सु्रु भएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले आज एक कार्यक्रम बिच उद्घाटन गरेको प्रदर्शनी बैशाख ६ गते सम्म चल्ने छ । कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा बिभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए ।