अमेरिकामा नेपाली भाषी भुटानी डिपोर्टका भ्रम र यथार्थ अमेरिकी राष्ट्रिय टिमको सपना साकार पार्न डिस्काका खेलाडी लस भेगास तर्फ
बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) निर्वाचन कमिटी प्रमुख डा. कृष्ण ढकाल सँगको समाज टाइम्स संवाद ।
बानामा नयाँ कार्यसमितिका लागि अप्रिल ६ तारिख निर्वाचन हुँदै छ।
तीन समूह प्यानल सहित प्रतिस्पर्धामा छन्।













