May 29, 2023 गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर) ग्यालरी, मुख्य समाचार काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो । Author समाज टाइम्स View all posts Like this:Like Loading...
प्रवास, मुख्य समाचार भुटानी शरणार्थीबारे बनेको चलचित्र सम्हालिएको जातिको ट्रेलर सार्वजनिक, जुनमा प्रदर्शनीमा आउने