उद्योगपति विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी कांग्रेस महाधिवेशन : १२१ केन्द्रीय सदस्यका लागि ५०९ को उम्मेदवारी दर्ता
काठमाडौं/ लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनीत भएका छन् ।
लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनीत गरिएको हो ।









