दुर्घटनामा परि गम्भिर घाइते हुनु अगाडि सांसद चन्द्र भण्डारीले संसद बैठकमा गरेको दमदार भाषण
|
Getting your Trinity Audio player ready...
|
काठडमौं / नेपाली कांग्रेसका नेता तथा सभासद चन्द्र भण्डारीले प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर दिएको त्यो मन्तव्य।
सोही मन्तव्य दिएको राति उनी दुर्घटनामा परेका थिए।
१५ मिनेटको मन्तव्यमा भण्डारीले देशको वास्तविकता स्पष्ट रुपमा राखेका थिए। उनको अहिले भारतमा उपचार भइरहेको छ।








