राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, हारको जिम्मा पूर्व राजालाई लगाउदै कमल थापाले दिए बधाई राप्रपा पदाधिकारीमा कमल थापाको वर्चश्व
उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।










