रिहा हुन मानेनन् चार्ल्स शोभराज, आज केन्द्रीय कारागारमै बस्ने राष्ट्रपति भण्डारी : मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीमा
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौँ। नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल चयन भएका छन्।
माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले दाहाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।










