एनआरएनए कार्ड र नागरिकतामा फरक देखिएन: युएनडीओ
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ युनाइटेड नेपाली ड्यासपोरा अर्गनाइजेशन (युएनडीओ) ले सरकारले हालै ल्याएको अध्यादेश पछि गैर आवासीय नेपाली कार्ड र गैर आवासीय नेपाली नागरिकता बिचमा फरक नदेखिको भन्दै चिन्ता व्यक्त गरेको छ।
सरकारले गैर आवासीय नेपाली नागरिकता बाहकलाई दश वर्ष भिषा शुल्क निःशुल्क गर्ने भन्दै अध्यादेश ल्याएको छ।
युएनडीओका अध्यक्ष सोनाम लामाद्वारा जारी प्रेस विज्ञप्तिमा गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण समेत गरिएको छ।
अध्यादेशको सरकारमा संलग्न दल नेपाली कांग्रेस र नेकपा एमालेका विदेश स्थित भातृ संस्थाहरूले पनि विरोध जनाएका छन्।
युएनडीओको विज्ञप्ती

र यो पनि…








