इजरायली आक्रमणमा कम्तीमा ३१ प्यालेस्टिकीहरु मारिए

Getting your Trinity Audio player ready...
|
गाजा / मध्य गाजा पट्टीको देइर अल-बलाह शहरमा बुधवार ३१ प्यालेस्टिनीहरुको निधन भएको जनाएको छ।
गाजाका नागरिक रक्षा प्रवक्ता महमूद बसालले बुधवार त्यसको पुष्टि गरेको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।
गाजा पट्टीमा पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ प्यालेस्टिनीहरू मारिएका हुन्।
मृतकका शव अस्पतालमा देखिएका छन्।
(फोटो: रिजेक अब्देलजवाद/सिन्ह्वा)