डिसेम्बर ११, २०२४ मुस्ताङमा जम्न थाल्यो पानी समाज टाइम्स ग्यालरी 34 जाडो मौसम सुरु भएसँगै मुस्ताङमा जम्न थाल्यो पानी । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र धाराहरुमा पानी जम्न थालेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस Author समाज टाइम्स View all posts