यस्तो छ सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति (पूर्णपाठ)

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदामा सहमति भएको हो ।
गृह मन्त्रालयमा बसेको बैठकमा सहमति भएपछि दुवै पक्षबाट हस्ताक्षर भएको छ । विभिन्न माग राख्दै मुलुकभरका शिक्षकहरु दुई सम्म काठमाडौंमा भेला भएर आन्दोलनमा थिए।
सरकार र शिक्षकहरुबीच भएको सहमति


र यो पनि
राहत कोटाका शिक्षकहरुको आन्दोलन जारी
September 24, 2023 @ 6:22 am
[…] […]