एसियन कप क्रिकेट: नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ ।
एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समय अनुसार सोमवार दिउँसो ३ः ४५ बजेबाट सुरु हुने ऐतिहासिक प्रतिस्पर्धा श्रीलङ्काको पालेकेले इन्टरनेट क्रिकेट स्टेडियममा हुनेछ।
नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।















