काठमाडौं । चर्चित नेपाली र्यापर साकार अर्थात लिल बुद्धले नयाँ गीत सार्वजनिक गरेका छन् ।
नेपाली युवाहरुमाझ सधैं चर्चामा रहिरहने साकारको नयाँ र्याप गीत सार्वजनिक भएको १२ घण्टामै १ लाख ५० हजार जतिले हेरेका छन् ।
२८ क्यारेट प्रोडक्सनले तयार पारेको गीत साकारकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।