अमेरिकामा सोमवारबाट ट्याक्स फाइल शुरु : के के कुरामा ध्यान दिने ?
पेन्सिलभेनिया, अमेरिका/ अमेरिकामा सोमबार बाट ट्याक्स फाइल शुरु भएको छ। यस पटक ट्याक्स फाइल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?
ट्याक्स फाइल नगरे के हुन्छ । यो पटक चाइल्ड क्रेडिट कति सम्म रिटर्न आउछ । कम आम्दानी हुनेले के कुरामा ध्यान दिने ।
यस्तै सोसल सेक्युरिटी नहुने र क्यासमा काम गर्नेले कसरी ट्याक्स फाइल गर्ने । ट्याक्सी, उवर र लिफ्ट चालकले खर्च कसरी देखाउने ।
सोसल सेक्युरीटी बेनिफिटको लागि ४० प्वाइन्ट भने के हो । कस्ता व्यक्तिले ट्याक्स फाइनल गर्नु पर्दैन ?
हामीले यस्तै प्रश्नहरु बुद्द ट्याक्स एण्ड एकाउन्टिङका सीपीए पशुपति श्रेष्ठ सँग सोधेका छौ। हेर्नुहोस अमेरिकी ट्याक्स फाइलका बारेमा यो समाज टाइम्स सम्वाद ।