प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्ण पाठ सहित)
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार गठन भएको ६ महिनामा कोभिड नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी रूपमा लगेको बताए ।
सरकारको प्राथमिकता नागरिक जीवनको रक्षाका साथै सुशासन र विकास रहेको भन्दै प्रधानमन्त्री देउवाले ६ महिनाको अवधिमा गरेका कामहरूको बारे पढेर सुनाए ।







