अमेरिकामा यसरी मनाए ओलम्पियन दीपक विष्ट र उनका छोराले जन्मदिन, गरियो दीपक र आयुषा शाक्यको सम्मान महानायक राजेश हमाल र तक्मे बुढाले आफ्नो पहिलो भेटको कहानी अमेरिकामा यसरी सुनाए
ब्रिटिस साम्राज्यबाट मुक्त भएको दिन जुलाई फोर लाई अमेरिकामा राष्ट्रिय स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ। जुलाई फोरको विषेशता फायरवर्क शो पनि हो।










