फुटबल प्रशिक्षक प्रदिप हुमागाईंको समस्या के एनआरएनएको मुद्दा बन्न सक्छ ? खेताला परीक्षार्थी राख्ने मेयरविरुद्ध प्रक्राउ पुर्जी जारी
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौं । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।
केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।
विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।












