बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालको निजी हवाइ सेवा प्रदायक बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतवार बिहान निधन भएको छ ।
बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन ।’
बस्नेतका २ छोरा र १ छोरी रहेका छन् ।















