पेन्सिल्भेनियामा नेपाली भाषी भुटानी समुदायका साना व्यवसायका लागि किन चाहिन्छ चेम्बर अफ कमर्श
सेन्टर पेन्सिल्भेनियामा नेपाली भाषी भुटानी समुदायका साना व्यवसायका लागि किन चाहिन्छ चेम्बर अफ कमर्श : एल बी सुब्बा
भूट्नीज अमेरिकन बिजनेस काउन्सिल अफ सेन्टर पेन्सिल्भेनियाद्वारा शुक्रवार साँझ पेन्सिल्भेनियाको मिडिलटाउन स्थित हेरिटेज हल एण्ड गार्डेनमा आयोजित ‘चौथो साना व्यवसायी नेटवर्किङ कार्यक्रमका एलबी सुब्बाको कार्यपत्र










