सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढ्यो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोबार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ ।
सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रुपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ भएको छ ।