एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु ह्यारिसबर्ग ओपन तेक्वान्दोमा १२ स्कुलका दुई सय ५० बढी खेलाडीको सहभागिता
समाज टाइम्स प्रवास, मुख्य समाचार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।













