ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच भेट
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे ।
विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो ।
मतविभाजनमा २६३ सांंसद् उपस्थित थिए ।













