‘एनआरएन द सिंगर’ को विजेता आइतबार घोषणा हुने ‘पूर्व अध्यक्ष कोइरालाको पुनर्वाही गर्ने प्रश्न बन्द भइसकेको छ’ : बीसीसीपीए
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् । सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।










