मेरील्याण्ड स्टेट च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो ह्यारिसबर्गबाट सहभागी सबैले जिते स्वर्ण उम्मेदवार बनेपछि सुहाङ भन्छन् ‘मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्पसहित उभिएको छु’
समाज टाइम्स मुख्य समाचार, राजनीति नेपाली राजनीति, वैठक, सरकार
काठमाडौँ । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।










