होलीको रंगमा झुमेको वसन्तपुर (फोटो फिचर)

Getting your Trinity Audio player ready...
|
काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।
काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ ।
न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो ।

